Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
फ्ल्यास फोटो

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् ।

पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

उनको पक्षमा १६९ मत छ । विश्वासको मतका लागि न्यूनतम १३८ मत चाहिन्छ ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार घोडाघोडी नगरमा सन्की हाकिम र मौन मेयरको विभेद : जनताको पेटि भत्काएर पुर्वमन्त्रीको जोगाउने ।
Next समाचार जनयुद्धकी घाइते शैलजा सार्कीको घर शिलान्यास 
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

थारू बस्तीमा बरघर छान्ने चटारो

२०७९ माघ ३, मंगलवार २१:०७

कञ्चनपुर-१ बाट गठबन्धनको उम्मेदवार बीना मगर

२०७९ आश्विन २२, शनिबार १७:४०

आमा बुवा बिनाको यो दसैं…!!!

२०७९ आश्विन १९, बुधबार ०८:४८

अर्थमन्त्रीको शपथ लिदै जनार्दन शर्मा

२०७९ श्रावण १५, आईतवार १६:१५

कैलाली – ३ मा प्रदेस र संघमा २९ उम्मेदवार

२०७९ आश्विन २३, आईतवार २०:४१

घोडाघोडी उद्योग वाणिज्य संघ को निर्वाचनमा गौतमलाई किन दिने त भोट??

२०७९ भाद्र २८, मंगलवार १६:२६

जनताको पार्टी माओवादी नै हो भन्दै माओवादीमै फर्किए घनश्याम

२०७९ भाद्र २, बिहीबार १८:२४
फ्ल्यास फोटो

प्रधानमन्त्री प्रचण्डकाे जीवन: क्रान्तिको नेतृत्वदेखि तेस्राे पटक प्रधानमन्त्रीसम्म

२०७९ पुष १०, आईतवार २०:५१
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.