Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै अर्थमन्त्रीको शपथ लिदै जनार्दन शर्मा
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
फ्ल्यास फोटो

अर्थमन्त्रीको शपथ लिदै जनार्दन शर्मा

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE

अत्रिदेव खबर\१५साउन
जनार्दन शर्माले आइतवार साँझ साढे ५ बजे अर्थमन्त्रीको शपथ लिने भएका छन । शीतल निवासमा साँझ साढे ५ बजेका लागि शपथको समय तोकिएको स्रोतले  जानकारी दियो ।

प्रतिनिधि सभाका सदस्यसमेत रहेका शर्मालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरिएको र आजै शपथ हुने बालुवाटार स्रोतले बतायो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहान भेटगरी आफूहरूको भागमा रहेको अर्थ मन्त्रालयमा शर्मालाई सिफारिस गरेका थिए ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति सहभागी गराएको आरोप लागेपछि शर्माले असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा गरेका थिए ।

संसदीय छानविन समितिले निर्दोष ठह¥याएपछि शर्मा अर्थ मन्त्रालयमा फर्किन लागेका हुन् ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु
Next समाचार जनार्दन शर्मा अर्थमन्त्री नियुक्त, शपथ साढे ५ बजे
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

अनियमिताका कारण गाउँलेले गरे साधारण सभा बहिस्कार

२०७९ आश्विन ८, शनिबार २१:१०

यी हुन् एमालेका १०९ समानुपातिक उम्मेदवार :

२०७९ आश्विन २१, शुक्रबार १९:१०

कञ्चनपुर-१ बाट गठबन्धनको उम्मेदवार बीना मगर

२०७९ आश्विन २२, शनिबार १७:४०

आमा बुवा बिनाको यो दसैं…!!!

२०७९ आश्विन १९, बुधबार ०८:४८
फ्ल्यास फोटो

घोडाघोडी नगरमा सन्की हाकिम र मौन मेयरको विभेद : जनताको पेटि भत्काएर पुर्वमन्त्रीको जोगाउने ।

२०७९ पुष २५, सोमबार १३:२९
फ्ल्यास फोटो

एमालेले बनायो देवराज घिमिरेलाई सभामुखको उम्मेदवार

२०७९ माघ ४, बुधबार ११:३७

दाजुको सम्झनामा मेरो दाई सार्वजनिक

२०७९ श्रावण २८, शनिबार १९:५२

घोडाघोडी उद्योग वाणिज्य संघको अध्यक्षमा जैसी विजयी

२०७९ भाद्र २९, बुधबार २१:२७
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.