Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै जनयुद्धकी घाइते शैलजा सार्कीको घर शिलान्यास 
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
फ्ल्यास फोटो

जनयुद्धकी घाइते शैलजा सार्कीको घर शिलान्यास 

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE

२६ पौष\सुखड्

मङ्गलवार कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानीमा जनयुद्धकी घाइते शैलजा सार्कीको घर निर्माणको लागी शिलान्यास गरिएको छ । 

सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य जानकी कुँवरले एक कार्यक्रमका बिच घरको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमपछि प्रदेशसभा सदस्य कुँवरले शैलजा सार्कीको घर निर्माणको पहलकदमी र निर्माणको सुरुवातका लागी नेकपा माओवादी केन्द्रका स्थानीय नेता तथा निर्माण समितिलाई धन्यवाद दिनुभयो । 

नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारी महिला सङ्गठनकी घोडाघोडी नगर अध्यक्ष समेत रहनुभएकी सरिस्मा न्यौपानेको संयोजकत्वमा गठित सहयोग तथा निर्माण समितिले स्थानीय सहयोगी दाताहरूको सहयोगमा शैलजा सार्कीका लागी २ कोठा भान्सा ,बरन्डा तथा शौचालय सहितको टिनको छानो भएको पक्की भवन निर्माणको थालनी गरेको हो । आफूहरूले १ महिनाको अवधिमा घर निर्माण गरी शैलाजा सार्किलाई हस्तान्तरण गर्ने समितिकी अध्यक्ष न्यौपानेले बताउनुभयो । 

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने
Next समाचार सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ पुन: मतदान हुने
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

२०७९ भाद्र १, बुधबार ११:४०
फ्ल्यास फोटो

सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ पुन: मतदान हुने

२०७९ पुष ३०, शनिबार १३:४८

त्यो मेरो प्रेम जो कहिल्यै घटेन तिम्रा लागि सानी…

२०७९ भाद्र १५, बुधबार २१:३२

नमुना मतदान सम्पन्न 

२०७९ कार्तिक १७, बिहीबार २०:३९

माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ४ ले गर्यो उम्मेदवार सिफारिस

२०७९ भाद्र २३, बिहीबार २०:२५
फ्ल्यास फोटो

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १७, मंगलवार २०:०१

दाजुको सम्झनामा मेरो दाई सार्वजनिक

२०७९ श्रावण २८, शनिबार १९:५२

नागरिक उन्मुक्तिले टुङ्ग्यायो कैलालीमा उम्मेदवार

२०७९ आश्विन २२, शनिबार १९:३१
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.