Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
राजनीतिसमाचार

यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लक्षिराम आचार्यले यो निर्वाचन राजावादी र गणतन्त्रवादीबिचको महासंग्राम भएको बताएका छन । बिहिबार कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ स्याउलेमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

उनले गणतन्त्रवादीहरुको झुण्ड ५ दलिय गठबन्धन र राजावादीहरुको झुण्ड केपी ओली नेतृत्वको समुह भएको बताए । उनले संविधानको रक्षा र देशको समृद्धीका लागी बनेको गठबन्धनलाई अलग अर्थ लगाईएको पनि बताए । ‘एमालेका डरले ५ वटा दल मिलेर गठबन्धन बनायो भनेर कोही कोहीले भनिरहेका छन’ उनले भने ‘तर त्यो होईन, देशमा दुई वटा गठबन्धन बनेका छन । एउटा प्रतिगामी र अर्काे गणतन्त्रवादी । प्रतिगामी गठबन्धनमा गणतन्त्रका विरोधी, धर्म निरपेक्षताका विरोधी तथा समाज परिवर्तन र रुपान्तरणका विरोधीहरु साझेदार छन । तर हाम्रो गठबन्धन लोकतन्त्रधारी र गणतन्त्रवादी गठबन्धन हो ।’

उनले देश परिवर्तनका लागी २००७ सालमा पुर्खाहरुले लडेर ल्याएको नेपालको स्वतन्त्रता र २०४६ सालमा बुवाहरुले लडेर ल्याएको बहुदलिय व्यवस्थाको वेवास्था गर्दै ६२/६३ को जनआन्दोलनमा युवाहरुले लडेर फालेको राजकिय व्यवस्थालालाई उब्जाउने काम भैरहेको बताए ।

उनले निर्वाचन निर्वाचन सांसद जिताउने र मन्त्री बनाउने निर्वाचन मात्रै नभई आन्दोलनको एउटा लडाई भएको पनि बताए । देशको परिवर्तनका लागी कालजयी ईतिहास सबैले भोगेको बताउदै उनले गणतन्त्रलाई बचाएर देशलाई समृद्ध बनाउनका लागी गठबन्धनमा भोट हाल्नुको विकल्प नरहेको बताए ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead1
Wink0
Previous समाचार ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
Next समाचार हामीलाई जिताउनुस भन्दै गठबन्धनका नेता जनता सँग
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

ब्रेन ट्युमरले कलिलै उमेरमा लियो कैलालीका जैशीको प्राण

२०७९ भाद्र २३, बिहीबार १६:३९

काठमाडौंको मित्रनगरबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

२०७९ असार ११, शनिबार १७:५०

चित्रकोट भक्त सन्त समाजको नवनिर्मित भवनको संसद नन्द बहादुर साउद द्वारा उद्घघाटन

२०७९ भाद्र १०, शुक्रबार १९:५६

७ गोरुगाडा ३ जना मान्छे सहित सालको ३० थान गोलिया बरामद

२०७९ असार १०, शुक्रबार १७:०७

भरतपुर विमानस्थलको टावरनजिकै आगलागी

२०७९ असार १२, आईतवार १३:५२

डडेल्धुराको गजेलामा पहिलोपटक बल्यो बिजुली

२०७९ श्रावण ३०, सोमबार २१:२१
कैलालीराजनीति

हामीलाई जिताउनुस भन्दै गठबन्धनका नेता जनता सँग

२०७९ कार्तिक २७, आईतवार १९:३९

अविरल वर्षाले पोखरा हेम्जाका ३०० घर डुबानमा

२०७९ असार ११, शनिबार १८:१९
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.