Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै थारू बस्तीमा बरघर छान्ने चटारो
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
फ्ल्यास फोटो

थारू बस्तीमा बरघर छान्ने चटारो

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
2 मिनेट पढ्नुहोस्
SHARE


बेदकोट : माघ लागेसँगै कञ्चनपुरमा थारू समुदायमा धमाधम बरघर तथा भलमन्सा छनोट गर्न थालिएको छ।

माघीको दोस्रो दिनदेखि नै थारू बस्तीका स्थानीय भेला भएर बरघर तथा भलमन्सा छान्नमा व्यस्त छन्। “माघीको पहिलो दिन नदी तलाउमा नुहाएपछि आशीर्वाद आदानप्रदानपछि अर्को दिनदेखि बरघर, भलमन्सा छान्ने गरिन्छ, अहिले हामी बरघर छान्नका लागि भेला भएर छलफल गरिरहेका छौँ,” बेदकोट नगरपालिका–५ का सुरज चौधरीले भने, “टोल–टोल, गाउँ–गाउँमा बरघर÷भलमन्सा छान्ने गरिन्छ।”

उनका अनुसार गाउँ बस्तीमा हुने सामाजिक कार्यदेखि अन्य गतिविधिको नेतृत्व गर्न बरघर छान्ने गरिन्छ। बरघर÷भलमन्साकै नेतृत्व र निर्णयका आधारमा गाउँमा हुने सामाजिक कार्यहरूमा सबैको सहभागिता हुने प्रचलन छ थारू समुदायमा छ। “माघी मनाएपछि बरघर छान्न सुरु भएको छ, यो प्रक्रिया एक हप्तासम्मै हुन्छ,” बेदकोट नगरपालिका–५ का प्रदीप डगौराले बताए

थारू बस्तीमा माघी सकिएसँगै बरघर÷भलमन्सा छान्ने चटारो छ। बेदकोट नगरपालिका–७ स्थित मन्दिरपुरमा प्रेमबहादुर डगौरा दोस्रो पटक बरघर छानिनुभएको छ। यो टोलमा ६२ परिवार छन्। उनीहरूले प्रेमबहादुरलाई बरघर छानेका हुन् । माघी सकिएको एक हप्तासम्म थारू बस्तीमा बरघर तथा भलमन्सा छान्ने चटारो हुने गरेको प्रेमबहादुर डगौराले बताए। “एक हप्तासम्म सबै गाउँटोलमा बरघर छनोट गरिसक्छन्,” उनले भने, “परापूर्वकालदेखि चल्दै आएको चलन हो, हामीले पनि त्यसै अनुसार बरघर चयन गर्छौं।”

माघी पर्वलाई थारू समुदाय सबैभन्दा ठूलो चाडपर्वका रूपमा लिन्छन्। माघीलाई नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने गरेको थारू अगुवा धिरेन्द्र डगौराले बताए। बेदकोट नगरपालिकाको लालपुरका डगौरा बरघर पनि चयन हुनुभएको छ। “समुदायमा बरघर छानेजस्तै घरपरिवारमा पनि मूली छानिन्छ,” उनले भने, “घरमा एक वर्षमा भएका कामको समीक्षासँगै आगामी कामको योजनासमेत बनाइन्छ।”

यस्तै, थारू समुदायले घरमा पुरानै मूली बनाउने वा नयाँ मूली छान्ने भन्ने निक्र्यौल पनि माघीमै गर्छन्। माघी सकिएपछि वर्षभरिका कामको लेखाजोखासँगै टोल÷गाउँम बरघर छान्ने चलन थारू समुदायमा छ।
रासस

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy1
Angry0
Dead0
Wink0
Previous समाचार सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ पुन: मतदान हुने
Next समाचार एमालेले बनायो देवराज घिमिरेलाई सभामुखको उम्मेदवार
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

जनार्दन शर्मा अर्थमन्त्री नियुक्त, शपथ साढे ५ बजे

२०७९ श्रावण १५, आईतवार १७:२२

माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ४ ले गर्यो उम्मेदवार सिफारिस

२०७९ भाद्र २३, बिहीबार २०:२५

मलाई अझै त्यही बाल्यकाल प्यारो: पुर्याईदेउन आमा

२०७९ आश्विन ३०, आईतवार ११:५६

घोडाघोडी उद्योग वाणिज्य संघ को निर्वाचनमा गौतमलाई किन दिने त भोट??

२०७९ भाद्र २८, मंगलवार १६:२६

एमालेबाट यी हुन् सुदूरपश्चिममा प्रतिनिधि र प्रदेश सभा सदस्यका उम्मेदवार (सूचीसहित)

२०७९ आश्विन २१, शुक्रबार १८:४२

घोडाघोडी मन्दिरको पाकिङ्ग स्थलबाट मदिरा बरामद

२०७९ आश्विन ३, सोमबार १७:०७
फ्ल्यास फोटो

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १७, मंगलवार २०:०१
फ्ल्यास फोटो

प्रधानमन्त्री प्रचण्डकाे जीवन: क्रान्तिको नेतृत्वदेखि तेस्राे पटक प्रधानमन्त्रीसम्म

२०७९ पुष १०, आईतवार २०:५१
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.