Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै घनश्याम भुसालले प्रतिनिधिसभाको टिकट नपाउने निश्चित रुपन्देही ३ राप्रपालाई दिने सहमति   
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
फ्ल्यास फोटो

घनश्याम भुसालले प्रतिनिधिसभाको टिकट नपाउने निश्चित रुपन्देही ३ राप्रपालाई दिने सहमति   

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE

काठमाडौँ — नेकपा एमालेले पूर्वउपमहासचिव घनश्याम भुसाललाई पनि प्रतिनिधिसभाको उम्मेदवार नबनाउने निश्चित भएको छ । अध्यक्ष ‌केपी शर्मा ओलीको पार्टी सञ्चालन प्रक्रियाको आलोचना गर्दै आएका भुसालले अघिल्लो पटक जितेको रुपन्देही ३ एमालेले राप्रपालाई छाड्ने सहमति गरेको छ ।

शुक्रबार साँझ अध्यक्ष ओली निवास बालकोटमा दुवै पार्टीबीच भएको वार्तामा ३ वटा निर्वाचन क्षेत्रको टुंगो लागेको स्रोतले जनाएको छ ।

‘अहिलेसम्म झापा ३, रुपन्देही ३ र बाँके २ राप्रपाले लिने विषयमा टुंगो लागेको छ,’ राप्रपा स्रोतले भन्यो, ‘बाँकी प्रतिनिधिसभा तथा प्रदेशसभाको सीटको टुंगो शनिबार बस्ने बैठकले लगाउने छ । ‘
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार साँझ सीट बाँडफाँटको विषयमा एमाले अध्यक्ष ओलीसँग वार्ता गरेको थियो । राप्रपाले सो क्षेत्रबाट दीपक बोहोरालाई उम्मेदवार बनाउने छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भुसालले बोहोरालाई पराजित गरेका थिए ।

स्थायी कमिटीका सदस्य भुसालसहितका तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरे, दुर्गा भुसाल तथा सर्वजीत शाहको नाम सिफारिस गरेको थियो । भुसालले रुपन्देही १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्न चाहेका थिए ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी र जिल्ला कमिटीले भुसालको नाम सिफारिस गरेपछि प्रदेश कमिटीले रुपन्देही १ बाट सचिव छविलाल विश्वकर्माको नाममात्रै सिफारिस गरेको थियो । रुपन्देही १ बाट विश्वकर्माले टिकट पाउने निश्चित छ ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार यी हुन् एमालेका १०९ समानुपातिक उम्मेदवार :
Next समाचार कञ्चनपुर-१ बाट गठबन्धनको उम्मेदवार बीना मगर
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

कैलाली – ३ मा प्रदेस र संघमा २९ उम्मेदवार

२०७९ आश्विन २३, आईतवार २०:४१

घोडाघोडी उद्योग वाणिज्य संघको अध्यक्षमा जैसी विजयी

२०७९ भाद्र २९, बुधबार २१:२७
फ्ल्यास फोटो

प्रधानमन्त्री प्रचण्डकाे जीवन: क्रान्तिको नेतृत्वदेखि तेस्राे पटक प्रधानमन्त्रीसम्म

२०७९ पुष १०, आईतवार २०:५१

आमा बुवा बिनाको यो दसैं…!!!

२०७९ आश्विन १९, बुधबार ०८:४८

भदौ १५ भित्र कक्षा १२ को नतिजा सर्वाजनिक गर्ने बोर्डको तयारी

२०७९ भाद्र ६, सोमबार ०७:४०

कञ्चनपुर-१ बाट गठबन्धनको उम्मेदवार बीना मगर

२०७९ आश्विन २२, शनिबार १७:४०

अर्थमन्त्रीको शपथ लिदै जनार्दन शर्मा

२०७९ श्रावण १५, आईतवार १६:१५

उद्दार र राहतमा खटिन आफ्ना कार्यकर्तालाई माओवादीको निर्देशन

२०७९ आश्विन २, आईतवार १७:४२
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.