Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै घोडाघोडी उद्योग वाणिज्य संघको अध्यक्षमा जैसी विजयी
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
फ्ल्यास फोटोसमाचार

घोडाघोडी उद्योग वाणिज्य संघको अध्यक्षमा जैसी विजयी

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE

घोडाघोडी उद्योग वाणिज्य संघको अध्यक्षमा दुर्गा दत्त जैसी विजयी भएका छन् । आज भएको निर्वाचनमा नन्दराम सापकोटालाई ८० मतले पराजित गर्दै जैसी अध्यक्षमा निर्वाचित भएका हुन् ।

जैसी १५० मत पाएर विजयी हुँदा सापकोटाले ७० मत प्राप्त गरेका थिए । त्यस्तै उद्योग उपाध्यक्षमा आशिस मल्ल विजयी भएका छन् । उनले १२८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी मनोज कुमार सुनारले ९० मत प्राप्त गरे । सचिवमा निरक हमालले १३१ मत ल्याएर विजयी हुँदा धन बहादुर बडुवालले ८८ मत प्राप्त गरेका थिए ।

२३४ मत मध्ये आज २२२ मत खसेको थियो । १५ सदस्यीय कमिटी मध्ये आज अध्यक्ष उद्योग उपाध्यक्ष र सचिवको मात्र निर्वाचन भएको थियो । यस अघि वाणिज्य उपाध्यक्षतर्फ अनन्त जोशी, वस्तुगत उपाध्यक्ष तर्फ पुष्कर भाट, महासचिवका भवनी ढकाल, कोषाध्यक्षमा झरना आचार्य निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै, सदस्यतर्फ नारायण भण्डारी, जितेन्द्र चौधरी , आसाराम चौधरी, जय कुवर, ठम्मन बोहरा, नवराज बस्नेत, राम लौटन चौधरी र हुकुम आचार्य निर्विरोध निर्वाचित भए ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार घोडाघोडी उध्योग बाणिज्य संघमा मेरो उम्मेदवारी कायम छ : मनोज सुनार
Next समाचार उद्दार र राहतमा खटिन आफ्ना कार्यकर्तालाई माओवादीको निर्देशन
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

ब्रेन ट्युमरले कलिलै उमेरमा लियो कैलालीका जैशीको प्राण

२०७९ भाद्र २३, बिहीबार १६:३९

मेलम्चीको बाढीले फट्टेको पुलमा क्षति

२०७९ असार १२, आईतवार १३:५५
फ्ल्यास फोटो

पुष्पकमल दाहाल”प्रचण्ड”ले लिए प्रधानमन्त्रीको शपथ

२०७९ पुष ११, सोमबार १६:३६

थारू बस्तीमा बरघर छान्ने चटारो

२०७९ माघ ३, मंगलवार २१:०७

कञ्चनपुर-१ बाट गठबन्धनको उम्मेदवार बीना मगर

२०७९ आश्विन २२, शनिबार १७:४०
समाचार

घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत

२०७९ कार्तिक ३०, बुधबार १७:०७

प्रदेश र संघको निर्वाचनमा ६० प्रतिशत युवालाई अगाडि सार्नुपर्छ : नेता महर

२०७९ असार १२, आईतवार १५:३४

शान्ति र क्रान्तिको नेतृत्व गरेँ, अब एक पटक समृद्धिको नेतृत्व गर्छु : दाहाल

२०७९ आश्विन ३, सोमबार १९:२४
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.