Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै यी हुन् एमालेका १०९ समानुपातिक उम्मेदवार :
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
फ्ल्यास फोटो

यी हुन् एमालेका १०९ समानुपातिक उम्मेदवार :

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
3 मिनेट पढ्नुहोस्
SHARE

कैलाली ः नेकपा एमालेले आफ्ना १०९ समानुपाति उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । नेकपा (एमाले)का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको एक नम्बरमा मेनकाकुमारी पोखरेललाई राखिएको छ । त्यस्तै, पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । मेनका एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् भने पन्त एमालेको स्थायी समिति सदस्य हुन् ।

एमालेले समानुपातिकको दोस्रो नम्बरमा सरिता भुसाललाई राखेको छ भने तेस्रो नम्बरमा शोभा ज्ञवाली रहेकी छन् । त्यस्तै, अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल सूचीको आठौं नम्बरमा छिन् ।

एमालेमा पछिल्लो समय प्रवेश गरेका पूर्वसांसदहरू अमृतादेवी अग्रहरि ९० र रुही नाज १०६ नम्बरमा राखिएको छ ।

एमालेले ११० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनुपर्नेमा १०९ जनाको मात्रै नाम बुझाएको छ ।

  1. मेनकाकुमारी पोखरेल
  2. सरिता भुसाल
  3. शोभा ज्ञवाली
  4. विजुला रायमाझी
  5. निर्मला कोइराला
  6. सम्झना थपलिया
  7. दीपा शर्मा
  8. सुनिता बराल
  9. भागरथी कुमारी चन्द
  10. लिलाकुमारी भण्डारी
  11. नर्वदादेवी शिवाकोटी पाठक
  12. मेनका पछाई
  13. शान्तिदेवी खनाल
  14. उमादेवी कोइाराला
  15. क्रान्ति बुर्लाकोटी
  16. बालिकाकुमारी गिरी
  17. ओमदेवी मल्ल
  18. रघुजी पन्त
  19. एकनाथ ढकाल
  20. कुमार दसौंदी
  21. दयालबहादुर शाही
  22. खिमलाल पोखरेल
  23. मुक्तिप्रसाद पाठक
  24. शम्भुप्रसाद गौतम
  25. मोहनलाल शर्मा
  26. गेहेन्द्रप्रसाद दाहाल
  27. गोबिन्दप्रसाद दुलाल
  28. कुलबहादुर आचार्य
  29. रामशरण प्याकुरेल
  30. प्रेमकुमार पराजुली
  31. गोरखबहादुर बोगटी
  32. प्रेमबहादुर सिंह
  33. पुरुषोत्तम न्यौपाने
  34. विदुर कार्की
  35. नैनकला थापा मगर
  36. सूर्यकुमारी श्रेष्ठ
  37. उर्मिला थेवे
  38. ईश्वरी घर्ति
  39. रणकुमारी बलम्पाकी मगर
  40. शान्ति श्रेष्ठ
  41. सरस्वती सुब्बा
  42. अन्जान शाक्य
  43. निरमाया पुलामी
  44. निरमाया पुलामी
  45. अमृता सुब्बा लिम्बु
  46. तारादेवी गुरुङ
  47. सुवर्ण श्रेष्ठ
  48. गंगाकुमारी गुरुङ (कुँवर)
  49. मीना बरामु
  50. हिरादेवी पुन
  51. ताराकुमारी विष्ट शाक्य
  52. देवीप्रकाश भट्टचन
  53. हेमराज राई
  54. कालुराम राई
  55. भीमबहादुर खवास
  56. सरोज डंगोल
  57. विशमलाल अधिकारी दनुवार
  58. टंक आङबुहाङ लिम्बु
  59. बाबुलाल डंगोल
  60. शिवकमार गुरुङ
  61. मोनीराम सुनुवार
  62. नरेन्द्रकुमार श्रेष्ठ
  63. नवीन रोका मगर
  64. लालबहादुर गुरुङ
  65. नाम्गेल शेर्पा
  66. महेन्द्रबहादुर थकाली
  67. हुमबहादुर गुरुङ
  68. अस्माकुमारी चौधरी
  69. शान्ति चौधरी
  70. लक्ष्मीदेवी दगोरा चौधरी
  71. कमला चौधरी
  72. जञ्जिरप्रसाद चौधरी
  73. फूलसिंह थारु
  74. रुक्मणी राना बराइली
  75. हर्कमाया विश्वकर्मा
  76. इन्दिराकुमारी पन्थी
  77. अञ्जु प्रसाईं बर्देवा
  78. अञ्जु नेपाली
  79. लक्ष्मी लुहार विश्वकर्मा
  80. दुर्गाकुमारी पासवान
  81. बिन्दू विश्वकर्मा
  82. ईश्वरबहादुर रिजाल विक
  83. प्रभु हजारा दुसाध
  84. चन्द्रबहादुर विश्वकर्मा
  85. बाबुराम नेपाली
  86. तुलसीप्रसाद पासी
  87. चर्चबहादुर विश्वकर्मा
  88. बेगमबहादुर विश्वकर्मा
  89. वीना देवी
  90. अमृतादेवी अग्रहरी
  91. प्रतिक्षा तिवारी मुखिया
  92. यशोदा कुमारी
  93. बुधनादेवी महतो नुनिया
  94. आशा चतुर्वेदी
  95. चन्दन साह
  96. पारोदेवी भिन्दवार
  97. रेखाकुमारी झा
  98. गंगाप्रसाद यादव
  99. अमृतलाल राजवंशी
  100. उपेन्द्रप्रसाद साह
  101. रामलाल साह
  102. अमर राउत यादव
  103. दानबहादुर कुर्मी चौधरी
  104. प्रमोदनारायण यादव
  105. अरबिन्द साह
  106. रुही नाज
  107. साजिदा खातुन सिद्दिकी
  108. सैहरा खातुन
  109. सराज अहमद फारुकी

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार एमालेबाट यी हुन् सुदूरपश्चिममा प्रतिनिधि र प्रदेश सभा सदस्यका उम्मेदवार (सूचीसहित)
Next समाचार घनश्याम भुसालले प्रतिनिधिसभाको टिकट नपाउने निश्चित रुपन्देही ३ राप्रपालाई दिने सहमति   
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

फ्ल्यास फोटो

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

२०७९ पुष २६, मंगलवार ०९:१३

जनतामा व्यवस्थाप्रति आशा जगाउने गरी काम गरेका छौं : मुख्यमन्त्री भट्ट

२०७९ भाद्र ७, मंगलवार ०७:०४
फ्ल्यास फोटो

सिंहदरबारबाटै शासनको नेतृत्व गर्छु : प्रधानमन्त्री प्रचण्ड

२०७९ माघ १७, मंगलवार २०:०१

दाजुको सम्झनामा मेरो दाई सार्वजनिक

२०७९ श्रावण २८, शनिबार १९:५२
फ्ल्यास फोटो

एमालेले बनायो देवराज घिमिरेलाई सभामुखको उम्मेदवार

२०७९ माघ ४, बुधबार ११:३७

घोडाघोडी मन्दिरको पाकिङ्ग स्थलबाट मदिरा बरामद

२०७९ आश्विन ३, सोमबार १७:०७

त्यो मेरो प्रेम जो कहिल्यै घटेन तिम्रा लागि सानी…

२०७९ भाद्र १५, बुधबार २१:३२

कैलाली – ३ मा प्रदेस र संघमा २९ उम्मेदवार

२०७९ आश्विन २३, आईतवार २०:४१
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.