Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै अनियमिताका कारण गाउँलेले गरे साधारण सभा बहिस्कार
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
फ्ल्यास फोटोसमाचार

अनियमिताका कारण गाउँलेले गरे साधारण सभा बहिस्कार

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
3 मिनेट पढ्नुहोस्
SHARE

जिल्लाको घोडाघोडी नगरपालिका १ घोडाघोडी कौवा मा रहेको कोमल हरियाली सामुदायिक वन उपभोक्ता समितीको ७ वर्ष पछिको साधारण सभा बहिस्कार गरेका छन्।

साधारण सभामा व्यापक अनियमितता भएको कुरा खुलेपछि उक्त बनको साधारण सभा बहिस्कार गरेका हुन साधारण सभामा आय व्याय प्रस्तुत गर्दै गर्दा एक लाख पचास हजार रुपैयाँको अनियमितता भएको खुलेको छ।

साधारण सभामा गाउँले एक भइ उठ्दा प्रदर्शित हिसाब न देखिएकाले साधारण सभा बहिस्कार गरेको हो पुरानो ७२/७३को समिति हुँदा ७६ हजार दिएको तर ७२ सालको साधारण सभाले अध्यक्ष पदका लागि धनबहादुर चौधरी लाई बनाउने निर्णय गर्यो तर उक्त समितिलाई प्रेरणा चौधरी अध्यक्ष भएका बेला ३५ हजार धनबहादुर चौधरीलाई दिएको तर त्यो पैसा न देखिएकाले साधारण सभा बहिस्कार गरेका हुन।

साधारण सभामा शुभकामना मन्तव्य राख्दै गर्दा टेंगनुवा महिला सामुदायिक वनकी अध्यक्ष मैना ढकालले बनको सबै हिसाब चुस्त द्रुस्त हुनु पर्नेमा न भएको बताएकी छन् उक्त वनमा आम भेला गराई हिसाब चुस्तदुरुष्ट देखाउन समेत बताएकी छन्।

उता सब डिभिजन बन कार्यालय सुखडका रेन्जर ज्ञानु चौधरीले भने अनियमितता भएको देख्दा देख्दै पनि बनका अध्यक्ष धन बहादुर चौधरीको बचाउ का लागि अघि बढिरहेका देखिन्थे उक्त वनमा अनियमितता बढ्नमा बन विभागका कर्मचारीको समेत हात रहेको देखिन्छ बन सबैको साझा घर हो त्यसलाई बचाउने हामि सबैको दायित्व पनि तर उहाँले भने बचाउ का लागि बोलिरहेका थिए जनताका खुन पसिना ले बनेको वनमा समेत अनियमितता देखिँदा उक्त गाउँका सबै आक्रोसित थिए।

समाज सेबि र तेहाका बुद्दिजिबिका अनुसार बनको साधारण सभाका लागि पटक पटक घच्घ्याउदा पनि साधारण सभा नगरेका तर बन खोल्दा माइनेटीङमा भने अगाडि 1 हप्तामा साधारण सभा गर्छु भनी निर्णय गरेता पानी साधारण सभा भने ४ महिना पछि भएको उहाँले बताउनु भयो तर गाउँले सबै मिली उक्त साधारण सभा बहिस्कार गरेका छन।

बनको वार्षिक प्रतिवेदनमा समेत शाइन छैन सचिवको

साधारण सभा भनेको वर्षमा एक पटक आउने दसौं तिहार जस्तै हो ७ वर्ष पछि साधारण सभा त भयो तर वार्षिक प्रतिवेदनमा सचिवको समेत साइन न भएको भेटिएको छ १३ जनाको कार्यसमिति रहेको उक्त वनमा कार्यसमितका तर्फबाट भने २ जनाको उस्थिती रहेको थियो सचिवको उपस्थिति बिना साधारण सभा सम्पन्न गर्न लागेका अध्यक्ष धनबहादुर चौधरी असफल भए।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार संविधान दिवसको अवसरमा घोडाघोडीमा दीप प्रज्वलन
Next समाचार आमा बुवा बिनाको यो दसैं…!!!
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

युबा नेता आचार्यद्वारा उम्मेदवारी दर्ता

२०७९ आश्विन २३, आईतवार २०:१३

एमालेबाट यी हुन् सुदूरपश्चिममा प्रतिनिधि र प्रदेश सभा सदस्यका उम्मेदवार (सूचीसहित)

२०७९ आश्विन २१, शुक्रबार १८:४२

बेनी–जोमसोम सडक अवरुद्ध

२०७९ असार १८, शनिबार १३:०५
राजनीतिसमाचार

यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य

२०७९ कार्तिक २५, शुक्रबार ०९:४१

चित्रकोट भक्त सन्त समाजको नवनिर्मित भवनको संसद नन्द बहादुर साउद द्वारा उद्घघाटन

२०७९ भाद्र १०, शुक्रबार १९:५६
फ्ल्यास फोटो

६१ प्रतिशत मात्र मतदान भएको आयोगको प्रारम्भिक प्रक्षेपण

२०७९ मंसिर ४, आईतवार २२:१९

माओबादी यो ब्यवस्थाको जन्मदाता हो ः प्रचण्ड

२०७९ भाद्र २१, मंगलवार २०:४३

टीकापुर घटना सात बर्ष वित्दा समेत राजबन्दीलाई भएन रिहा: राजनितिक घटना भएको भन्दै बन्दीहरुको रिहाईको माग

२०७९ भाद्र ७, मंगलवार २०:०६
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.