Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै संविधान दिवसको अवसरमा घोडाघोडीमा दीप प्रज्वलन
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
समाचार

संविधान दिवसको अवसरमा घोडाघोडीमा दीप प्रज्वलन

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE

अत्रिदेव खबर\३ असोज
सुखड\ विभिन्न कार्यक्रम गरी आज देशभर संविधान दिवस मनाइएको छ । लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको ऐतिहासिक दिनको उपलक्ष्यमा घोडाघोडी नगरपालिकाले पनी बिभिन्न कार्यक्रम गरी संबिधान दिवस मनाएको हो ।
आज बिहान घोडाघोडी मन्दिर परिसरमा सरसफाइ गरेको पालिकाको आयोजनामा सुखड बजारमा पनि दीप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका प्रमुख खडक बहादुर रावतलेविश्वको उत्कृष्ट संविधान नेपालको रहेको उनले बताए ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था सबै भन्दा उत्कृष्ट शासन व्यवस्था रहेको उनको भनाई रहेको छ । उनले यो संविधानले सबै जनताको अधिकारलाई स्थापित गरेकाले यसलाई बचाइ राख्नुपर्ने बताए । कार्यक्रममा घोडाघोडी नगरपालिकाका उप प्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत, नगरपालिकाका कर्मचारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रतिनिधि, समाजसेवी, व्यापारी, लगायतको उपस्थिति रहेको थियो ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार समानुपातिकमा युवालाई जोड दिएका छौं : वर्षमान पुन
Next समाचार अनियमिताका कारण गाउँलेले गरे साधारण सभा बहिस्कार
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

बेनी–जोमसोम सडक अवरुद्ध

२०७९ असार १८, शनिबार १३:०५

प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निर्माणाधीन निजगढ विमानस्थल अवलोकनमा

२०७९ असार १८, शनिबार १३:०७

घोडाघोडी उध्योग बाणिज्य संघमा मेरो उम्मेदवारी कायम छ : मनोज सुनार

२०७९ भाद्र २८, मंगलवार २०:५४

काठमाडौंको मित्रनगरबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

२०७९ असार ११, शनिबार १७:५०

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

२०७९ असार १८, शनिबार १३:१०

राष्ट्रिय युवा संघ नेपाल बर्दगाेरियाकाे तेस्रो सम्मेलन सम्पन्न; अध्यक्षमा रावल

२०७९ भाद्र १३, सोमबार २०:४७

चित्रकोट भक्त सन्त समाजको नवनिर्मित भवनको संसद नन्द बहादुर साउद द्वारा उद्घघाटन

२०७९ भाद्र १०, शुक्रबार १९:५६

मेलम्चीको बाढीले फट्टेको पुलमा क्षति

२०७९ असार १२, आईतवार १३:५५
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.