Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै माओबादी यो ब्यवस्थाको जन्मदाता हो ः प्रचण्ड
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
फ्ल्यास फोटो

माओबादी यो ब्यवस्थाको जन्मदाता हो ः प्रचण्ड

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
2 मिनेट पढ्नुहोस्
SHARE

कैलाली,भदौ २१
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओबादी यो ब्यवस्थाको जन्मदाता भएको बताएका छन् ।
मगंलबार धनगढीमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
जनताका मुद्धा स्थापित गर्ने ब्यवस्थाको लागी लडेको माओबादी प्रतिगामीहरुको घेराबन्दीबाट कत्तिपनी बिचलित नभएको बताउदै अध्यक्ष दहालले पार्टिका उम्मेदवारलाई निर्बाचन जिताउन कार्यकर्तालाई निदेशन समेत दिएका थिए । अध्यक्ष दहालले प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माओबादी गोलीका नालहरु छिचोल्दै देशको सासनसत्ता परिवर्तन गर्ने पार्टी भएको कुरा जनताले मुल्याकंन गरेको भन्दै आउदो निर्बाचनमा माओबादी अझै बलियो शक्तिका रुपमा उदाउने बिश्वास ब्यक्त गरे ।
कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भने ‘आगामी निर्बाचनमा हेडक्वाटरका वरिपरि घुम्ने मान्छेले टिकट पाउँदैनन् तपाई ढुक्क हुनुहोस् जो जनताको साथमा हुन्छ, पार्टी कार्यकर्ताको साथमा हुन्छ जो जित्छ उसैले पाउँछ, हेड क्वाटर वरिपरि घुम्नेले टिकट पाउँदैनन् ।’ पार्टीमा सिनियर हुनु र निर्वाचनमा टिकट पाउनु एउटै कुरा नभएको भन्दै अध्यक्ष प्रचण्डले चुनाव जित्ने ब्यक्तिलाई पार्टिले टिकट दिने र टिकट पाएको ब्यक्तिलाई सबै मिलेर जिताउनुपर्ने बताए ।
स्थानिय तहको निर्बाचनमा पहिले जितेका करिव पचास पालिका आफ्नै कारण गुमाउनु परेकोले आगामी निर्बाचनमा त्यसो हुनबाट बचाई पार्टिलाई अझै बलियो शक्तिका रुपमा स्थापित गर्नुपर्ने अवस्था रहेको बताए । उनले प्रदेश कमिटीलाई निर्देशन दिदै भने ‘जसको पक्षमा जनधार छ उसले नै टिकट पाउने हो, सबै कुराको मूल्याङ्कन गरेर पठाउनु होला ।
आगामी निर्बाचनबाट माओवादी पार्टी बाम पार्टीहरु मध्य सबैभन्दा ठुलो पार्टी बन्ने दाबी गर्दै अध्यक्ष प्रचण्डले निर्बाचन पछी आफुले सबै कार्यकर्तालाई एउटा फरक क्रान्तिको लागी सडकमा आन्दोलमा लैजाने बताए । अहिलेको निर्बाचन प्रक्रिया आफुहरुको परिकल्पना भन्दा भयानक बन्दै गएको,सर्वहारा बर्गका नेताहरुले चुनाब लड्न नसक्ने स्थिीत आएकोले यो निर्बाचन प्रणलीको बिरुद्ध सडक संघर्ष गर्न आवश्यक रहेको बताउदै अध्यक्ष प्रचण्डले आफुलाई कार्यकर्ताले जनयुद्धमा जस्तै साथ दिने बिश्वास ब्यक्त गरे ।

फोटोः

 

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार प्रशिक्षणका लागि धनगढी आउँदै प्रचण्ड
Next समाचार माओबादी केन्द्रले गर्यो उम्मेदवार सिफारिस
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ४ ले गर्यो उम्मेदवार सिफारिस

२०७९ भाद्र २३, बिहीबार २०:२५
फ्ल्यास फोटो

६१ प्रतिशत मात्र मतदान भएको आयोगको प्रारम्भिक प्रक्षेपण

२०७९ मंसिर ४, आईतवार २२:१९

मलाई अझै त्यही बाल्यकाल प्यारो: पुर्याईदेउन आमा

२०७९ आश्विन ३०, आईतवार ११:५६

त्यो मेरो प्रेम जो कहिल्यै घटेन तिम्रा लागि सानी…

२०७९ भाद्र १५, बुधबार २१:३२

अनियमिताका कारण गाउँलेले गरे साधारण सभा बहिस्कार

२०७९ आश्विन ८, शनिबार २१:१०

थारू बस्तीमा बरघर छान्ने चटारो

२०७९ माघ ३, मंगलवार २१:०७

कञ्चनपुर-१ बाट गठबन्धनको उम्मेदवार बीना मगर

२०७९ आश्विन २२, शनिबार १७:४०

नमुना मतदान सम्पन्न 

२०७९ कार्तिक १७, बिहीबार २०:३९
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.