Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै ग्रामीण विद्युत सहकारीमा वाम गठबन्धन विजयी
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
समाचार

ग्रामीण विद्युत सहकारीमा वाम गठबन्धन विजयी

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE

मसुरिया, १२ असार । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ को शिवगणेश ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमितिको लागि भएको निर्वाचनमा नवराज सापकोटाको प्यानल विजयी भएको छ ।
शनिबार भएको निर्वाचनमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको संयुक्त प्यानलका उम्मेदवार निकटतम प्रतिद्वन्द्वी शिव प्रसाद चौधरीले ५२९ मत प्राप्त गर्दा  वाम गठबन्धन माओवादी, एमाले र समाजवादीका साझा उम्मेदवार रहेका सापकोटाले ६५२ मत प्राप्त गर्दै १२३ मतको अन्तरले विजयी भएका हुन् । उपाध्यक्ष  फिरीराम चौधरी ६३५ मतले विजयी हुँदा जानकी देवी चन्दले ५१२ मत प्राप्त गरिन् । सचिवमा कमल जनाला ६१४ मतले विजयी हुँदा वेदप्रसाद चौधरीले ५३० मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा कृष्ण विश्वकर्मा ६१९ मतले विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी तिर्थ कुरमालले ५१९ मत प्राप्त गरेका थिए । सदस्यहरुमा क्रमशः सापकोटा प्यानलका मिना बोहराm टेक विक, नारायण बस्नेत, बसन्ती चौधरी र  दलबहादुर कामी विजयी भएका छन् ।
सहकारी संस्थाको स्थापना कालदेखि व्यवस्थापनको रुपमा कार्यरत रहेका सापकोटाले २०७८ साल असार २० गते राजिनामा दिएर बसेका थिए ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार प्रदेश र संघको निर्वाचनमा ६० प्रतिशत युवालाई अगाडि सार्नुपर्छ : नेता महर
Next समाचार बाघकाे आक्रमणबाट एक महिला गम्भीर घाइते
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

घोडाघोडी उध्योग बाणिज्य संघमा मेरो उम्मेदवारी कायम छ : मनोज सुनार

२०७९ भाद्र २८, मंगलवार २०:५४

संविधान दिवसको अवसरमा घोडाघोडीमा दीप प्रज्वलन

२०७९ आश्विन ३, सोमबार १९:४२

सातामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ असार ११, शनिबार १८:१२

विद्यार्थीलाई बाल यौन दुरूपयोग गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ

२०७९ असार ११, शनिबार १८:२६

प्रचण्डको पहलमा माडी नगरपालिकामा अर्बौंका योजना

२०७९ भाद्र ८, बुधबार ०८:४२

टीकापुर घटना सात बर्ष वित्दा समेत राजबन्दीलाई भएन रिहा: राजनितिक घटना भएको भन्दै बन्दीहरुको रिहाईको माग

२०७९ भाद्र ७, मंगलवार २०:०६

काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७९ असार ११, शनिबार १७:४७

प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको घटनाप्रति महासंघको विरोध

२०७९ श्रावण ३०, सोमबार १८:२८
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.