Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै घोडाघोडीमा हाकिमको क्वाटरमा मध्यरातमा जाड पार्टी ,हाकिमको आमाचाकरी गाली पछि तोडफोड
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
अन्य

घोडाघोडीमा हाकिमको क्वाटरमा मध्यरातमा जाड पार्टी ,हाकिमको आमाचाकरी गाली पछि तोडफोड

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
2 मिनेट पढ्नुहोस्
SHARE

प्रकाश मिश्र
अत्रीदेव खबर/११मंसिर
घोडाघोडी नगर पालिकाका प्रमुख प्रशाकिय अधिकृत दिपक आचार्यले आफ्नो सरकारी क्वाटरमा जाड पार्टी आयोजना गरेका छन् ।
गएराति मदिरामा मस्त प्रमुख प्रशाकिय अधिकृतले सरकारी क्वाटरमा घोडाघोडीका मेयर खडक रावल, १ का अध्यक्ष घनश्याम ओझा, ४ का अध्यक्ष भरत शाही ७ का जुगराम चौधरी र १२ मा रामदुलारी चौधरीलाई बोलाए जाडपार्टि दिएका थिए ।
क्वाटर नजिकै रहेको माछा घरमा रहेका मेयर सहितका वडाध्यक्ष संग बसेर मापसे गरेका हाकिम र १ का वडाध्यक्ष ओझा बिच त्यही विवाद सुरु भइसकेको थियो ।
कि तपाईं बस्नुस कि म बस्छु´ त्यही वडाअध्यक्षले भन्नू भएको थियो´ त्यही पार्टीमा रहेका अर्का एक जनाले भनेत्यसपछी हाकिम साप जानू भयो ।´
माछा घरको पार्टी बाट निस्केर हाकिम सरकारी क्वाटरमा जाड पार्टी आयोजना गर्न लागे । त्यसपछि आचार्य फेरी माछा घरमा पुगे र सबैलाई आफ्नै क्वाटरमा बस्न आग्रह गरे । हाकिमको निम्तो स्विकार्दै सबै क्वाटर लागे ।
मदिरा सेवन गरिसकेका सबै फेरि सरकारी क्वाटरलाई बार बनाए । त्यहा हाकिम र १ का अध्यक्षले बियर खाए । मेयर र ७ का अध्यक्षले भोड्का लिए । अन्य २ अध्यक्षले केही लिएनन् ।
फेरि हाकिम र १ का अध्यक्षले बीचको घोचपेच सुरु भयो । पुराना असन्तुष्टी, बेमेलका कुरा सबै आउन थाल्यो । यति बेला सम्म हाकिम पुरै झ्याप भइसकेका थिए ।
उनले १ का अध्यक्षलाई अपशब्द बोल्न थाले। सबैले सम्झाउन थाले हाकिम मानेनन् ।
`अध्यक्षलाई आफ्नै क्वाटरमा बोलाएर आमाचाकरी गाली गरेपछि उहाँ पनि आक्रोशमा आउनु भयो र टेबलमा खुट्टा बजार्नु भयो । त्यसपछि टेवल फुट्यो´ त्यही रहेका एकले सुनाए ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले पनि नगरपालिकाका कार्यकारी प्रमुख साझै बाट मदिरामा लट्ठ रहेको बताए । क्वाटरमा नगर पालिकाका प्रमुख र वडा अध्यक्षलाई जाड पार्टी दिनुभन्दा पहिले प्रमुख प्रशासकीय अधिकृत इप्रका सुखडमा पुगेका थिए । गेटमा पुगेका उनलाई सिपाहीले सम्झाएर पठाएपछि फेरि माछा घर हुदै आफ्नै क्वाटरमा जाड पार्टी दिन पुगेका थिए । यस विषयमा बुझ्न फोन गर्दा आचार्यको फोन उठेन । नागरपालिका प्रमुख रावतले वडाध्यक्षलाई घोचपेच गरेपछि टेबुल फोटेको बताए ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार ६१ प्रतिशत मात्र मतदान भएको आयोगको प्रारम्भिक प्रक्षेपण
Next समाचार घोडाघोडीमा दारु पार्टिको बिरोध,मेयर, उपमेयर,कार्यकारी सहित कार्यपालिका सदस्यलाई थुने बिप्लपका कार्यकर्ताले
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

अन्य

घोडाघोडी नगरलाइ अल्टिमेटम : दारु पाटी,राजश्व छलिमा संलग्नलाइ कर्मचारी छनोट ,लिदैगरेको परीक्षा स्थगित लगायतका विषयमा छानबिन गर्न माग

२०७९ मंसिर १४, बुधबार १९:०८
अन्य

प्रत्यक्ष र समानुपातिकर्फको मत एकैसाथ गणना गर्न निर्देशन

२०७९ मंसिर ४, आईतवार २१:५६
अन्य

अत्तरियामा गोलि चल्यो

२०७९ पुष ३, आईतवार १९:१९
अन्य

घोडाघोडी नगरपालिकामा तालाबन्दी

२०७९ पुष १७, आईतवार ११:०९
अन्य

दाहाललाई सात दल र स्वतन्त्रसहित १६९ सांसदको समर्थन

२०७९ पुष १०, आईतवार १८:१९

घोडाघोडीमा ट्याक्टर ब्यबसायीको ताला

२०७९ मंसिर २६, सोमबार १९:४५
अन्य

घोडाघोडीमा दारु पार्टिको बिरोध,मेयर, उपमेयर,कार्यकारी सहित कार्यपालिका सदस्यलाई थुने बिप्लपका कार्यकर्ताले

२०७९ मंसिर ११, आईतवार १२:३१

सांसद गंगा चौधरीद्वारा भत्किएको नहर अनुगमन

२०७९ मंसिर २६, सोमबार १७:५७
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.