Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै सांसद गंगा चौधरीद्वारा भत्किएको नहर अनुगमन
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
अन्य

सांसद गंगा चौधरीद्वारा भत्किएको नहर अनुगमन

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE


अत्रीदेव खबर / २६ मंसिर
सुखड : कैलालीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा बिजयी हुनुभएका सांसद गंगा चौधरीले कैलालीको घोडाघोडी नगरपालिका-१ स्थित बग्धौली सिचाइ जल उपभोक्ता संस्थाद्वारा निर्मित बाढिले भत्काएको नहरको अनुगमन गर्नुभएको छ ।
घोडाघोडी नगरपालिका-१ को घोडाघोडी स्थित पुर्वपश्चिम राजमार्ग देखि १ सय मिटर उत्तर पुर्वी ओझुवा नजिक बाढिले भत्काएको नहरको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का सासंद गंगा चौधरिले आज अनुगमन गर्नुभएको हो ।
गत भदौ ३० देखि असोज १ गतेसम्म परेको अबिरल बर्षाका कारण आएको बाढिका कारण भत्किएको करिब ५० मिटर लामो नहर अनुगमन गरिएको संस्थाका कोसाध्यक्ष हरिलाल सापकोटाले जानकारी दिनुभयो ।
अनुगमन पछि सांसद चौधरीले आफ्नोतर्फबाट नहर पुनर्निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार घोडाघोडी नगरलाइ अल्टिमेटम : दारु पाटी,राजश्व छलिमा संलग्नलाइ कर्मचारी छनोट ,लिदैगरेको परीक्षा स्थगित लगायतका विषयमा छानबिन गर्न माग
Next समाचार घोडाघोडीमा ट्याक्टर ब्यबसायीको ताला
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

अन्य

अत्तरियामा गोलि चल्यो

२०७९ पुष ३, आईतवार १९:१९
अन्य

घोडाघोडीमा हाकिमको क्वाटरमा मध्यरातमा जाड पार्टी ,हाकिमको आमाचाकरी गाली पछि तोडफोड

२०७९ मंसिर ११, आईतवार ०९:१७
अन्य

घोडाघोडी नगरपालिकामा तालाबन्दी

२०७९ पुष १७, आईतवार ११:०९
अन्य

प्रमाण पत्र बुझेपछी सांसद कुंवर : सहिदको शालिकलाई साक्षी राखेर जनताको पक्षमा काम गर्ने प्रण

२०७९ पुष ३, आईतवार १७:४३
अन्य

दाहाललाई सात दल र स्वतन्त्रसहित १६९ सांसदको समर्थन

२०७९ पुष १०, आईतवार १८:१९
अन्य

घोडाघोडीमा दारु पाटी प्रकरण : सलंग्नलाई कारबाही माग गर्दै राष्ट्रिय युवा संघद्वारा पुन:तालाबन्दी

२०७९ मंसिर १३, मंगलवार २०:१४

घोडाघोडीमा ट्याक्टर ब्यबसायीको ताला

२०७९ मंसिर २६, सोमबार १९:४५
अन्य

घोडाघोडी नगरलाइ अल्टिमेटम : दारु पाटी,राजश्व छलिमा संलग्नलाइ कर्मचारी छनोट ,लिदैगरेको परीक्षा स्थगित लगायतका विषयमा छानबिन गर्न माग

२०७९ मंसिर १४, बुधबार १९:०८
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.