Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै दाहाललाई सात दल र स्वतन्त्रसहित १६९ सांसदको समर्थन
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
अन्य

दाहाललाई सात दल र स्वतन्त्रसहित १६९ सांसदको समर्थन

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
2 मिनेट पढ्नुहोस्
SHARE


अत्रीदेव खबर/ काठमाडौ
प्रधानमन्त्री बन्नका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सात दल र तीन तीन स्वतन्त्रसहित १६९ सांसदको समर्थन प्राप्त भएको छ । राष्ट्रपतिसमक्ष एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समर्थन रहेको पत्र दाहालले बुझाएका छन् ।
राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आइतबार साँझ ५ बजेसम्मको समय सीमा दिएकी थिइन् ।
जसअनुसार दाहालले नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर दाहाल शीतल निवास पुगेका थिए । शीतल निवासमा सबै दलका अध्यक्षहरु पुगेका थिए । शीतल निवासमा एमाले अध्यक्ष केपी ओली, रास्वपाका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी नेता रन्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरू पनि पुगेका थिए । यसवाहेक स्वतन्त्र सांसद अमरेश सिंह प्रभु साह पनि शीतल निवासमा पुगेका थिए ।
नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन सहमति नजुटेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार दिउँसो नै एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेर आफू प्रधानमन्त्री बन्न नयाँ सहमति जुटाएका थिए । यसका लागि सातै दलका शीर्ष नेताहरू बालकोटस्थित ओली निवासमा नयाँ सहमति जुटाएका हुन् ।
उक्त सहमति अनुसार आगामी साढे २ वर्षका लागि दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने र त्यसपछिको बाँकी कार्यकाल एमालेले सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार अत्तरियामा गोलि चल्यो
Next समाचार प्रधानमन्त्री प्रचण्डकाे जीवन: क्रान्तिको नेतृत्वदेखि तेस्राे पटक प्रधानमन्त्रीसम्म
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

अन्य

घोडाघोडी नगरलाइ अल्टिमेटम : दारु पाटी,राजश्व छलिमा संलग्नलाइ कर्मचारी छनोट ,लिदैगरेको परीक्षा स्थगित लगायतका विषयमा छानबिन गर्न माग

२०७९ मंसिर १४, बुधबार १९:०८
अन्य

प्रत्यक्ष र समानुपातिकर्फको मत एकैसाथ गणना गर्न निर्देशन

२०७९ मंसिर ४, आईतवार २१:५६
अन्य

घोडाघोडीमा दारु पार्टिको बिरोध,मेयर, उपमेयर,कार्यकारी सहित कार्यपालिका सदस्यलाई थुने बिप्लपका कार्यकर्ताले

२०७९ मंसिर ११, आईतवार १२:३१

सांसद गंगा चौधरीद्वारा भत्किएको नहर अनुगमन

२०७९ मंसिर २६, सोमबार १७:५७
अन्य

घोडाघोडीमा दारु पाटी प्रकरण : सलंग्नलाई कारबाही माग गर्दै राष्ट्रिय युवा संघद्वारा पुन:तालाबन्दी

२०७९ मंसिर १३, मंगलवार २०:१४
अन्य

अत्तरियामा गोलि चल्यो

२०७९ पुष ३, आईतवार १९:१९

घोडाघोडीमा ट्याक्टर ब्यबसायीको ताला

२०७९ मंसिर २६, सोमबार १९:४५
अन्य

घोडाघोडीमा हाकिमको क्वाटरमा मध्यरातमा जाड पार्टी ,हाकिमको आमाचाकरी गाली पछि तोडफोड

२०७९ मंसिर ११, आईतवार ०९:१७
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.