Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै नागरिक उन्मुक्तिले टुङ्ग्यायो कैलालीमा उम्मेदवार
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
फ्ल्यास फोटो

नागरिक उन्मुक्तिले टुङ्ग्यायो कैलालीमा उम्मेदवार

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE

कैलाली : रेसम चौधरीको पार्टी नागरिक उन्मुक्तिले कैलालीका ५ वटा प्रतिनिधिसभा र १० वटा प्रदेससभाको उम्मेदवारको टुंगो लगाएको छ । पार्टी केन्द्रीय कमिटीको बैठकले कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यमा रञ्जिता श्रेष्ठ, प्रदेश सभा ‘क’ मा कैलाश चौधरी, प्रदेश सभा ‘ख’ मा लक्ष्मणकिशोर चौधरीलाई उम्मेदवार बनाउने भएको छ।

क्षेत्र नम्बर २ मा प्रतिनिधी सभा सदस्यमा अरुण चौधरी, प्रदेश सभा ‘क’ मा रतन थापा, प्रदेश सभा ‘ख’ मा रामेश्वर चौधरीलाई उम्मेदवार बनाएको छ। यस्तै  क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा गंगाराम चौधरी, प्रदेश सभा ‘क’ मा धनश्याम चौधरी, प्रदेश सभा ‘ख’ मा खुशीराम चौधरीलाई उम्मेदवार बनाएको छ।

क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभा सदस्यमा कैया चौधरी, प्रदेश सभा ‘क’ मा राजेन्द्र देवकोटा, प्रदेश सभा ‘ख’ कमल राज भाटलाई उम्मेदवार बनाएको छ। क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभामा लक्ष्मण चौधरी र प्रदेश सभा ‘क’ मा श्रीराम चौधरी र प्रदेश सभा ‘ख’ मा गोठु चौधरी उम्मेदवार बन्ने पार्टीले टुंगो लगाएको बताएको छ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार कञ्चनपुर-१ बाट गठबन्धनको उम्मेदवार बीना मगर
Next समाचार बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार द्वारा उम्मेदवारी दर्ता
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

एमालेबाट यी हुन् सुदूरपश्चिममा प्रतिनिधि र प्रदेश सभा सदस्यका उम्मेदवार (सूचीसहित)

२०७९ आश्विन २१, शुक्रबार १८:४२
फ्ल्यास फोटो

६१ प्रतिशत मात्र मतदान भएको आयोगको प्रारम्भिक प्रक्षेपण

२०७९ मंसिर ४, आईतवार २२:१९

घोडाघोडीका मेयर, उप मेयरलाई सचेत युवा समूहले ध्यानाकर्षण पत्र बुझायो

२०७९ भाद्र ५, आईतवार १८:१६

घोडाघोडी उद्योग वाणिज्य संघको अध्यक्षमा जैसी विजयी

२०७९ भाद्र २९, बुधबार २१:२७

जनार्दन शर्मा अर्थमन्त्री नियुक्त, शपथ साढे ५ बजे

२०७९ श्रावण १५, आईतवार १७:२२

कैलाली – ३ मा प्रदेस र संघमा २९ उम्मेदवार

२०७९ आश्विन २३, आईतवार २०:४१
फ्ल्यास फोटो

जनयुद्धकी घाइते शैलजा सार्कीको घर शिलान्यास 

२०७९ पुष २६, मंगलवार २०:०५

घोडाघोडी उद्योग वाणिज्य संघ को निर्वाचनमा गौतमलाई किन दिने त भोट??

२०७९ भाद्र २८, मंगलवार १६:२६
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.