Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै डडेल्धुराको गजेलामा पहिलोपटक बल्यो बिजुली
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
समाचार

डडेल्धुराको गजेलामा पहिलोपटक बल्यो बिजुली

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE

डडेल्धुराको नवदुर्गा गाउँपालिकाको गजेला गाउँमा पहिलोपटक बिजुली बलेको छ। गाउँपालिकाको वडा नम्बर ५ मा रहेको गजेला गाउँमा बिजुली बलेको हो। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले गाउँका ४० परिवारले आजदेखि बिजुली बाल्न पाएको बताए।

‘ट्रान्सफर्मर जडान गरेको र पोल गाढेको ४/५ वर्ष नै भइसकेको थियो, सिडिओ जोशीले भने, ‘उक्त गुनासो आएपछि डडेल्धुरा विद्युतका हाकिमसंग छलफल गरेको थिए। आजदेखि ४० परिवारले बिजुली बाल्न पाएका छन्।’

विद्युत सेवा सुचारु गर्न सोमबार प्रमुख जिल्ला अधिकारी जोशी, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपी मनोहर भट्ट, विद्युत प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश यादव, ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराकी कार्यकारी निर्देशक सरस्वती खड्का गजेला पुगेका थिए

नवदुर्गा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष प्रेमसिंह ऐरले पहिलोपटक बिजुली बलेपछि गजेलावासी खुसी भएको बताए। विद्युत प्राधिकरण डडेल्धुराका प्रमुख यादवले सुदूरआवाजलाई दिएको जानकारीअनुसार जिल्लामा अझै २० प्रतिशत जनसंख्या बिजुलीबाट बञ्चित छ। विद्युत नपुगेका क्षेत्रमा पनि छिट्टै सेवा प्रवाह गर्नका लागि प्रक्रिया अगाडि बढाइसकेको प्रमुख यादवले बताए।

सुदुर आवाज बाट साभार गरिएको

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको घटनाप्रति महासंघको विरोध
Next समाचार सुदूरपश्चिममा आज सार्वजनिक बिदा
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

७ गोरुगाडा ३ जना मान्छे सहित सालको ३० थान गोलिया बरामद

२०७९ असार १०, शुक्रबार १७:०७

निर्माणाधीन झोरूङ खोला पुलमा बाढीले पुर्‍यायो क्षति

२०७९ असार १२, आईतवार १३:५७

बाघकाे आक्रमणबाट एक महिला गम्भीर घाइते

२०७९ असार १८, शनिबार १३:०३

मोरङमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०७९ असार १२, आईतवार १५:३०
समाचार

घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत

२०७९ कार्तिक ३०, बुधबार १७:०७

सातामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ असार ११, शनिबार १८:१२

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा संबिधान दिवसको शुभकामना

२०७९ आश्विन ३, सोमबार ०८:००

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

२०७९ असार १८, शनिबार १३:१०
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.