Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै प्रत्यक्ष र समानुपातिकर्फको मत एकैसाथ गणना गर्न निर्देशन
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
अन्य

प्रत्यक्ष र समानुपातिकर्फको मत एकैसाथ गणना गर्न निर्देशन

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE

कैलाली \निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना गर्दा प्रत्यक्ष र समानुपातिकर्फको मत एकैपटक चार स्थानमा गणना गर्न निर्देशन दिएको छ।मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्काे मतपेटिकामा खसेको भन्ने गुनासो आएपछि मतगणनाका लागि उक्त निर्देशन दिएको हो।यसरी गणना गर्दा आठ दिनभित्र परिणामबाहिर ल्याउने आयोगको योजना छ।आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको र मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौं उपत्यका लगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना सुरू गर्ने बताए।दुर्गम स्थानमा मतपेटिका सुरक्षित साथ संकलनका लागि हेलिकप्टरसमेत प्रयोग गरिने आयोगले जनाएको छ। संकलन भएपछि तत्काल मतगणना सुरू गर्न आयोगले निर्देशन दिएको छ।आजको मतदानमा १५ मतदानस्थलमा मतदान स्थगन भएको छ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
Next समाचार ६१ प्रतिशत मात्र मतदान भएको आयोगको प्रारम्भिक प्रक्षेपण
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

अन्य

घोडाघोडीमा हाकिमको क्वाटरमा मध्यरातमा जाड पार्टी ,हाकिमको आमाचाकरी गाली पछि तोडफोड

२०७९ मंसिर ११, आईतवार ०९:१७
अन्य

अत्तरियामा गोलि चल्यो

२०७९ पुष ३, आईतवार १९:१९
अन्य

घोडाघोडीमा दारु पाटी प्रकरण : सलंग्नलाई कारबाही माग गर्दै राष्ट्रिय युवा संघद्वारा पुन:तालाबन्दी

२०७९ मंसिर १३, मंगलवार २०:१४
अन्य

घोडाघोडीमा दारु पार्टिको बिरोध,मेयर, उपमेयर,कार्यकारी सहित कार्यपालिका सदस्यलाई थुने बिप्लपका कार्यकर्ताले

२०७९ मंसिर ११, आईतवार १२:३१
अन्य

दाहाललाई सात दल र स्वतन्त्रसहित १६९ सांसदको समर्थन

२०७९ पुष १०, आईतवार १८:१९
अन्य

घोडाघोडी नगरलाइ अल्टिमेटम : दारु पाटी,राजश्व छलिमा संलग्नलाइ कर्मचारी छनोट ,लिदैगरेको परीक्षा स्थगित लगायतका विषयमा छानबिन गर्न माग

२०७९ मंसिर १४, बुधबार १९:०८
अन्य

प्रमाण पत्र बुझेपछी सांसद कुंवर : सहिदको शालिकलाई साक्षी राखेर जनताको पक्षमा काम गर्ने प्रण

२०७९ पुष ३, आईतवार १७:४३
अन्य

घोडाघोडी नगरपालिकामा तालाबन्दी

२०७९ पुष १७, आईतवार ११:०९
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.