Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै हामीलाई जिताउनुस भन्दै गठबन्धनका नेता जनता सँग
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
कैलालीराजनीति

हामीलाई जिताउनुस भन्दै गठबन्धनका नेता जनता सँग

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE

गठबन्दनका शीर्षनेता तथा कार्यकर्ता चुनावी अभियानमा मैदानमा उत्रिएका छन्।

चुनावी माहोल मा नेताहरु हरेक दिन गाँउ घर र टोल टोलमा छन् हरेक नागरिकका समस्या बुझ्दै हरेक नागरिकलाई अगाडि बढाउने सोचले नेताहरु घरदैलोमा छन् ।

गठबन्दनबाट चुनावी मैदानमा उत्रिएका ने क पा माओवादीका नेता प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्ण चौधरी (कुन्दन) र प्रदेश सभा सदस्यका उम्मेदवार समाजवादीका नेता अमर साउँद कैलालीको घोडाघोडी नगरपालिका ६ का जनताहरू लाई आफूलाई भोट दिएर अगाडि बढाउन उहाँले अनुरोध गर्नु भयो।

सुशासन र विकास कायम गर्न अब हामी आएको र एक पटकलाई हामीलाई नेतृत्वको गर्न दिएमा आफूले जनतालाई भोटको दुरुपयोग नहुने गरी विकास गर्ने उहाँले बताउनु भएको हो।

७४ सालको चुनाव जितेर आफूले आफ्नो क्षेत्र मात्र नभई समग्र प्रदेशमा आफूले गर्न सक्ने विकास गरेको उहाँले बताउनु भयो प्रदेश सरकारका विभिन्न कार्य गर्नाले आफूले गर्न चाहेको केही विकास मा भएको पुर्बप्रदेश संसद समेत रहेका साउदले बताउनु भयो।

कार्यक्रममा बोल्दै साउदले भन्नु भयो मैले जुन क्षेत्र बाट जितेको थिए त्यो क्षेत्र मा बाटो घाटो थिएन पुल पूलेसा थिएन मा सांसद भएर प्रदेशमा गएपछि विकासका लहर लाए तर पनि जनताका सेवा गर्न मन आत्तुर छ जनताको सेवक हु र सधैं सेवक नै भएर बस्ने उहाँले बताउनु भएको हो।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad1
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
Next समाचार घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

घोडाघोडीका मेयर, उप मेयरलाई सचेत युवा समूहले ध्यानाकर्षण पत्र बुझायो

२०७९ भाद्र ५, आईतवार १८:१६

प्रशिक्षणका लागि धनगढी आउँदै प्रचण्ड

२०७९ भाद्र १६, बिहीबार १६:३८

काे-काे भए माओवादी केन्द्रको पदाधिकारी ? (सूचीसहित)

२०७९ भाद्र ४, शनिबार १६:२९

जनतामा व्यवस्थाप्रति आशा जगाउने गरी काम गरेका छौं : मुख्यमन्त्री भट्ट

२०७९ भाद्र ७, मंगलवार ०७:०४

जनताको पार्टी माओवादी नै हो भन्दै माओवादीमै फर्किए घनश्याम

२०७९ भाद्र २, बिहीबार १८:२४

चित्रकोट भक्त सन्त समाजको नवनिर्मित भवनको संसद नन्द बहादुर साउद द्वारा उद्घघाटन

२०७९ भाद्र १०, शुक्रबार १९:५६

अखिल क्रान्तिकारी घोडाघोडी द्वारा नगरप्रमुखलाइ ध्यानाकर्षण पत्र बुझाइयो

२०७९ भाद्र २६, आईतवार १७:४७

टीकापुर घटना सात बर्ष वित्दा समेत राजबन्दीलाई भएन रिहा: राजनितिक घटना भएको भन्दै बन्दीहरुको रिहाईको माग

२०७९ भाद्र ७, मंगलवार २०:०६
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.