Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै पाँचथरमा पहिराले घर बगाउँदा बेपत्ता एकै परिवारका ३ सदस्यमध्ये एक जनाको शव भेटियो
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
समाचार

पाँचथरमा पहिराले घर बगाउँदा बेपत्ता एकै परिवारका ३ सदस्यमध्ये एक जनाको शव भेटियो

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE

अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा घर बगाउँदा बेपत्ता तीन जनामध्ये एक जना मृत फेला परेका छन्।

पाँचथर जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राकेश थापाले आज (शनिबार) बिहान पौने ९ बजे दिएको जानकारीअनुसार पहिरोमा हराएकामध्ये घरमूली ४२ वर्षीय रूपलाल मगरको शव भेटिएको हो।

पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर शुक्रबार राति अन्दाजी १० बजेतिर पहिराले बगाउँदा बेपत्तामध्ये २ जना अझै फेला परेका छैनन्। रूपलालका श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा बेपत्ता छन्। डीएसपी थापाले टेलिफोनमा नेपालखबरसँग भने, ‘खोजी जारी छ।’

रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन्।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा
Next समाचार बस सेवा सहज नभएको भन्दै घोडाघोडि बहुमुखिमा बिद्यार्थीले लगाए ताला
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

भरतपुर विमानस्थलको टावरनजिकै आगलागी

२०७९ असार १२, आईतवार १३:५२

बस सेवा सहज नभएको भन्दै घोडाघोडि बहुमुखिमा बिद्यार्थीले लगाए ताला

२०७९ असार २२, बुधबार १५:२४

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

२०७९ श्रावण ३, मंगलवार ०९:२८

प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निर्माणाधीन निजगढ विमानस्थल अवलोकनमा

२०७९ असार १८, शनिबार १३:०७

नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश

२०७९ कार्तिक १४, सोमबार २१:१३

टीकापुर घटना सात बर्ष वित्दा समेत राजबन्दीलाई भएन रिहा: राजनितिक घटना भएको भन्दै बन्दीहरुको रिहाईको माग

२०७९ भाद्र ७, मंगलवार २०:०६

सातामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ असार ११, शनिबार १८:१२

घोडाघोडी उद्योग वाणिज्य संघ को निर्वाचनमा गौतमलाई किन दिने त भोट??

२०७९ भाद्र २८, मंगलवार १६:२६
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.