Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै घोडाघोडी मन्दिरको पाकिङ्ग स्थलबाट मदिरा बरामद
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
कैलालीफ्ल्यास फोटोसमाचार

घोडाघोडी मन्दिरको पाकिङ्ग स्थलबाट मदिरा बरामद

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE

कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिरको पाकिङ्ग स्थलका बाट मदिरा बरामद गरीएको छ । मन्दिरको पाकिङ्ग स्थलमा निमार्ण गरिएका खाजा तथा नास्ता पसलमा छड्के अनुगमन गर्दा केही पसलहरु बाट घरेलु तथा अन्य मदिरा बरामद गरीएको हो ।

घोडाघोडी मन्दिर परिसरमा सरसफाइ र वृक्षारोपण कार्यक्रम गर्दा पाकिङ्ग स्थलमा निमार्ण गरिएका खाजा तथा नास्ता पसलहरूको पछाडि पट्टी मदिराका बोतल भेटिए पछि प्रत्येक पसलहरू छड्के अनुगमन गरीएको थियो । (डिएसपी) लक्ष्मण बहादुर शाहीको निर्देशनमा पसलहरूको छड्के अनुगमन गर्दा केही पसलहरु बाट १० लिटर घरेलु मदिरा र विभिन्न किसिमका रक्सी तथा विययहरु बरामद गरीएको थियो ।

घरेलु मदिरा सरोकारवालाहरूको उपस्थितिमा त्यही नष्ट गरीएको थियो । अन्य रक्सी तथा बियरहरू आवश्यक कारबाहीको लागी अन्तर शुल्क कार्यालय धनगढी पठाइएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) लक्ष्मण बहादुर शाहीले जानकारी दिनु भयो । घोडाघोडी मन्दिरको पाकिङ्ग स्थलका पसलहरूलाई पहिलो पटक सम्झाई बुझाई छोडिएको अर्को पटक भेटिएमा आवश्यक कारबाही गर्ने उहाँले बताउनु भयो ।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा संबिधान दिवसको शुभकामना
Next समाचार शान्ति र क्रान्तिको नेतृत्व गरेँ, अब एक पटक समृद्धिको नेतृत्व गर्छु : दाहाल
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

बेनी–जोमसोम सडक अवरुद्ध

२०७९ असार १८, शनिबार १३:०५
फ्ल्यास फोटो

घोडाघोडी नगरमा सन्की हाकिम र मौन मेयरको विभेद : जनताको पेटि भत्काएर पुर्वमन्त्रीको जोगाउने ।

२०७९ पुष २५, सोमबार १३:२९

युबा नेता आचार्यद्वारा उम्मेदवारी दर्ता

२०७९ आश्विन २३, आईतवार २०:१३
फ्ल्यास फोटो

पुष्पकमल दाहाल”प्रचण्ड”ले लिए प्रधानमन्त्रीको शपथ

२०७९ पुष ११, सोमबार १६:३६

मोरङमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०७९ असार १२, आईतवार १५:३०

बस सेवा सहज नभएको भन्दै घोडाघोडि बहुमुखिमा बिद्यार्थीले लगाए ताला

२०७९ असार २२, बुधबार १५:२४
कैलालीसमाचार

६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला

२०७९ कार्तिक २२, मंगलवार २०:४१

बाघकाे आक्रमणबाट एक महिला गम्भीर घाइते

२०७९ असार १८, शनिबार १३:०३
Previous Next
Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.