Khabar NepaliKhabar NepaliKhabar Nepali
  • .
  • समाचार
    समाचारShow More
    घोडाघोडी बहुमुखी क्याम्पसले गर्यो ११ का नव – आगन्तुक विद्यार्थीहरुलाई स्वागत
    २०७९ कार्तिक ३०, बुधबार १७:०७
    यो निर्वाचन राजावादी र गणतन्त्रवादी बिचको महासंग्राम हो : आचार्य
    २०७९ कार्तिक २५, शुक्रबार ०९:४१
    ६ महिना भित्र क्याम्पसलाई एउटा बस उपलब्ध गराऊछु : धमला
    २०७९ कार्तिक २२, मंगलवार २०:४१
    नेकपा बहुमतका युबा कमान्डर माओबादी केन्द्रमा प्रबेश
    २०७९ कार्तिक १४, सोमबार २१:१३
    आमा बुवा बिनाको यो दसैं…!!!
    २०७९ आश्विन १९, बुधबार ०८:४८
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • कृषि/पर्यटन
  • सुदूरपश्चिम प्रदेश
  • कला/साहित्य
  • अन्य
    • खेलकुद
    • कृषि/पर्यटन
    • शिक्षा
    • राजनीति
    • मनोरन्जन
    • विचार/ब्लग
पढ्दै पश्चिमेलि लोक तथा देउडा गीत प्रतिष्ठानको शाखा भारतमा पनि बिस्तार
Share
ताजा समाचार Show More
Font ResizerAa
Font ResizerAa
Khabar NepaliKhabar Nepali
  • होमपेज
  • समाचार
  • स्वास्थ्य
  • राजनीति
  • राशिफल
  • सुदूरपश्चिम प्रदेश
  • खेलकुद
  • कृषि/पर्यटन
  • मनोरन्जन
  • फ्ल्यास फोटो
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
  • शिक्षा
  • कृषि/पर्यटन
  • कला/साहित्य
  • अन्य
    • अन्तरवार्ता
    • रोचक
    • विविध
    • कैलाली
Follow US
© 2023 Nepali Theme. All Rights Reserved.
मनोरन्जन

पश्चिमेलि लोक तथा देउडा गीत प्रतिष्ठानको शाखा भारतमा पनि बिस्तार

nepalitheme
पछिल्लो अपडेट
nepalitheme
Share
1 मिनेट पढ्नुहोस्
SHARE

पश्चिमेली लोक तथा देउडा गीत प्रतिष्ठान नेपालको शाखा भारत को कर्नाटका राज्य मा पनि बिस्तार गरिएको छ । बुधबार भाद्र १ अर्थात अगस्ट १७ का दिन बेङ्लोरमा भएका सस्कृती प्रेमी लगाएत कामको शिलशिलामा बस्दै आएका नेपालिहरुको भेलाबाट समिती गठन गरिएको छ ।

लोक तथा देउडा गीत प्रतिष्ठान नेपालको स्वीकृति लिएर आफ्नो सुदुर पश्चिमी मौलिक सस्कृती भेषभुसा र चालचलन बचाएर राख्न र यसको पहिचान गर्न आफुहरुले शाखा बिस्तार गरेर समिती गठन गरेको सचिब बिरेन्द्र साउद ले जानकारी दिए । देउडा गायक यज्ञराज भट्ट्को अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति गठन पनि गरिएको छ ।

अध्यक्ष मा यज्ञराज भट्ट, उपाध्यक्ष भक्त ब साउद, सचिब बिरेन्द्र साउद, कोषाध्यक्ष करण बि.क, सह सचिब एलिजा शाही , सदस्यहरुमा , प्रेम मायालु बिक, मधु भट्ट, आषा बिक र भुवन नेपाली रहेका छन ।

यो समितिले अबका दिनदेखी देश भन्दा बाहिर रहेर पनि देशको सस्कृतिलाइ जोडदार पहिचान गर्न लागि पर्ने बिरेन्द्र साउद्ले जानकारी दिए । यस्तै सस्था संग जोडिन चाहने ईच्छुक ब्यक्तिहरुलाई सहज तरिकाले जोडिन सक्ने ब्यबस्था गरेको पनि उनले बताए।

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Twitter Pinterest Whatsapp Whatsapp Copy Link Print
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Love0
Sad0
Happy0
Sleepy0
Angry0
Dead0
Wink0
Previous समाचार सुदूरपश्चिममा आज सार्वजनिक बिदा
Next समाचार जनताको पार्टी माओवादी नै हो भन्दै माओवादीमै फर्किए घनश्याम
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Khabar Nepali
प्रकाशक/सम्पादक Only Demo
कार्यकारी सम्पादक Nepali theme
प्रमुख समाचारदाता Nepali Theme
+977-9864641717
nepaltheme@gmail.com
© 2022 Nepali Theme . All Rights Reserved.